Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


धादिङमा हिले दौड आयोजना

धादिङ, असार १५ । धादिङमा राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजना हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्ष सम्मका २६ जना महिला र ८७ जना पुरुषले सहभागिता जनाएका थिए । खेलमा महिलातर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम, धादिङ धुनीबेसीकी रसिला तामाङ द्वितीय र काठमाडौँ पाटनकी निरजला ताम्राकार…