काठमाडौं । संघीय संसद अन्तगर्तको विधानयन व्यवस्थापन समितिले आज राष्ट्रिय खेलकुद विकास विधेयकको बारेमा विज्ञहरुसंग परामर्श गरेको छ । बैठकमा सांसदहरुले विधेयकको बारेमा आ–आफ्नो जिज्ञासा राखेपछि विज्ञहरुले खेलकुद क्षेत्रको बारेमा सुझाव प्रस्तुत गरेका थिए । त्रिभुवन विश्व विद्यायलका खेलकुद विभाग निर्देशक गंगाबहादुर थापा मगरले खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुनमैत्री बनाउनु पर्नेमा जोड दिए । खेलकुदमा अनुशासन…