Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


बंगलादेशले दोहोर्‍याउला इतिहास ! भारतलाई पराजित गर्न बनायो विशेष रणनीति

लन्डन, असार १७ । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बंगलादेश आमने–सामने हुँदैछन् । जारी विश्वकप क्रिकेटको ४० औं म्याचमा यी दुई टिम आमने–सामने हुँदा दुवैका लागि जित महत्वपूर्ण मानिने छ । त्यसैले दुवै टिम जितको खोजीमा दबाब महसुस गर्नेछन् । भारत र बंगलादेशले जारी विश्वकपको लिग चरणमा अहिलेसम्म ७ वटा म्याच खेलिसकेका छन् ।…