सोल्टी सेलिब्रेशन कप इन्टर होटल फुटसल प्रतियोगिता असोज २ देखि • Image Khabar Image Khabar


सोल्टी सेलिब्रेशन कप इन्टर होटल फुटसल प्रतियोगिता असोज २ देखि


Imagekhabar
२९ भाद्र २०७६, आईतवार २०:०४

सोल्टी सेलिब्रेशन कप इन्टर होटल फुटसल प्रतियोगिता असोज २ देखि

काठमाडौं, भदौ २९ । सोल्टी सेलिब्रेशन कप इन्टर होटल फुटसल प्रतियोगिता असोज २ गते बिहीबारदेखि हुने भएको छ ।

सोल्टी क्राउन प्लाजाको आयोजनामा कुमारी फुटसल, पकनाजोलमा हुने प्रतियोगितामा आयोजकका दुई गरी १० टिमले सहभागिता जनाउने छन् । 

उपाधि विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैयाँ जित्नेछ । उच्च गोलकर्ताले १० हजार रुपैयाँ जित्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्