Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाईनलमा

काठमाडौं । क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । ईजिप्टमा गएराती भएको खेलमा नाईजेरियालाई विजयी गराउन ओडियोन ईघालोले दुई गोल गर्दा अलेक्स ईओबीले एक गोल थपे । पराजित टोली क्यामरुनका स्टेफेन बोहोकेन र क्लीन्टन निहेले एक एक गोल गरे । अफ्रिका कप फुटबलकै अर्को खेलमा आयोजक ईजिप्टलाई हराउँदै दक्षिण…