काठमाडौं । नेपालले एसीसी युथ नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । जितसंगै नेपाल युथ नाइन्टिन एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा…