काठमाडौं, भदौ १९ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को शुक्रबार (भोलि)का लागि तय भएको कार्यसमिति निर्वाचन अनिश्चित समयका लागि स्थगित भएको छ ।
सर्वोच्च अदालतले चुनाव रोक्न अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आइतबार छलफलमा बोलाएपछि एनओसीको चुनाव रोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्