Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


यी हुन् विश्वकप क्रिकेट खेल्ने भारतीय खेलाडी

काठमाडौं, वैशाख २ । भारतले आइसीसी विश्वकप २०१९ खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले सोमबार कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा भारतीय टोली पनि सशक्त दावेदारकारुपमा…