काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक टोलीको सामना गर्नेछ । श्रृंखलाको उपाधि जित्ने संभावना जिवित राख्न नेपालले सिंगापुर विरुद्धको यो खेल जित्नैपर्ने दबाब छ । यसअघि हिजो भएको खेलमा नेपाललाई जिम्बावेले ४० रनले हरायो । जारी श्रृंखलामा जिम्बाबेसँग नेपालको यो लगातार दोस्रो हार हो । इन्डियन एसोसियसन मैदानमा…