Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


‘ए’ डिभिजन लिग शनिबारदेखि, विजेतालाई ५० लाख, कतार एअरवेज मुख्य प्रायोजक

काठमाडौं, मंसिर २६ । शनिबारदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि विजेताले पहिलेजत्ति नै ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । १४ टोलीले सहभागी बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी १४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा पुरस्कार राशिमा वृद्धि नगरिएको जनाएको हो । गत संस्करणको विजेताले ५० लाख, उपविजेताले…