काठमाडौं, पुस १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह १२ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्दा दशरथ रंगशालामा दिउसो ३ बजे संकटा क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । यसअघि हिजोको खेलमा फ्रेन्ड्स क्लबलाई ३-० ले पराजित गर्दै मच्छिन्द्र क्लब लिगको शिर्ष…