Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


रोबर्टोकोे निर्णायक गोलले लिभरपुल विजयी, ६१ अंकसहित शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई १–० ले हराएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले निर्णायक गोल गरे । जितसँगै लिभरपुलले अंक तालिकाको शिर्ष स्थनामा १६ अंकको अग्रता लिएको छ । २१ खेलबाट लिभरपुलको ६१ अंक छ । एक खेल बढी खेलेको लेष्टर सिटी…