काठमाडौं, माघ ४ । पाँचौं संकरणको ‘आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप’को महिलातर्फ एपीएफले विजयी सुरुआत गरेको छ । एपीएफले शनिबार भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अंकले हरायो । आर्मी विजयी अर्को खेलमा त्रिभुवन आर्मी…