काठमाडौं । इंग्लीश प्रिमियर डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी गएरातिको खेलमा बर्नलेसँग पराजित भएको छ । पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्जुरी समयमा योसिप द्रिमिच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नरिच सिटी ९ खेलाडीमा…