Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु

काठमाडौं । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको छ । नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । यो मैत्रीपुर्ण खेलका…