काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको छ । आलाभेजको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गर्दा क्यासेमिरो र इडन हाजार्डले एक एक गोल थपे । आलाभेजका लागि होजे माटोले एक गोल फर्काए । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिसँगको दुरी ४ अंकमा सिमित गरेको…