Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रिमियर लिगः म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा

काठमाडौं । म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम २–० ले विजयी भयो । म्यान सिटी विरुद्धको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र जियोभानी लो सेल्सोले एक एक गोल गरे । सिटीका लापोर्टेले एउटा पेनाल्टी प्रहार खेर फालेका थिए ।…