Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


आईपीएल अक्सन फागुन ६ गते

एजेन्सी । सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन् । जसअनुसार नेपाली क्रिकेटर…