Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


लेभान्तेसँग रियाल मड्रिड पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिड पराजित भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको रियाल मड्रिड लेभान्तेसँग २÷१ ले हारेको हो । खेलको नवौं मिनेटमा इडर मिलिताओले रातो कार्ड पाएपछि रियाल मड्रिड १० जनामा समेटियो । १३ औं मिनेटमा मार्को एसेन्सीयोले गोल गर्दै रियाललाई अग्रता दिए । तर…