काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी १ शुन्यले विजयी भयो । खेलको २४ औं मिनेटमा जर्गीनोले पेनाल्टीमार्फत गरेको गोल नैं चेल्सीलाई विजयी बनाउन पर्याप्त रह्यो । जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट…