काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले हुएस्कालाई पराजित गरेको छ । गएराति हुएस्काको मैदानमा भएको खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै रियाल मड्रिड २–१ ले विजयी भएको हो । खेलमा हुएस्काका जाभीले पहिलो गोल गरे । तर रियालका राफायल भारानले दुई गोल गर्दै टोलीलाई विजयी गराए । जितसंगै रियाल मड्रिड ला लिगा अंक…