Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


एफए कपमा एभर्टनले टोटनह्यामलाई हरायो

काठमाडौं । टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टन एफ.ए कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे । यसअघि निर्धारित ९० मिनेटमा दुबै तर्फबाट ४–४ गोल भएको थियो । एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एक…