Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


राष्ट्रिय महिला लिगः आर्मी २ गाेलले अगाडि, विराटनगर र पुलिस ३ बजे भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिडदैछन् । पहिलो हाफसम्म आर्मीले वालिङविरुद्ध २–० को जित निकालेको छ । आर्मीले पहिलो मिनेट र ४३ औं मिनेटमा गोल गरेको हो । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजेबाट सुरु भएको हो । दुवै टिम…