काठमाडौं, कात्तिक ९ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी २० क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । बैंगलोर महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएसँगै शीर्ष स्थानमा पुग्न असफल भएको हो । आइतबार भएको खेलमा विजयका लागि पाएको १४६ रनको…