Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


सिमरा रंगशालाको निर्माण कार्य अलपत्र

बारा । मोफसलकै चर्चित राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्ने सिमरा रंगशालाको निर्माण कार्य दशकौँ देखी अलपत्र परेको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले भुक्तानी बापतको रकम काम सकिएको भन्दै निर्माण पूरा नगरेपछि सिमरा रंगशाला निर्माण अलपत्रमा परेको हो । रगंशालामा प्याराफिट निर्माणका लागि रिजन निर्माण सेवाले बाँकी काम नगर्ने भन्दै भुक्तानी लिइसकेको र सुमन…