Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


लेष्टर सिटी र फुल्हम विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो । लेष्टरको जितमा बेल्जीयमका खेलाडी युरी टिलेमन्सले दुई गोल गर्दा हार्भे बार्न्स र जेमी भार्डीले एक एक गोल गरे । पराजित टोली लिड्सका स्टुवार्ट डालसले एक…