काठमाडौं । नेपालले आज बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल श्रृंखला अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रन पाउँदा नेपाल र बंगलादेश दुवैै टोली खुसी हुनेछन् । नेपाली…