Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पीएसजी आठ खेलपछि पराजित

काठमाडौं । फ्रेन्च लिग वनमा शिर्ष स्थानको पीएसजीले आठ खेलपछि पहिलो पटक पराजित भएको छ । जारी सिजनमा भने तेस्रो पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग तीन दुई गोलले पराजित भयो । १० खेलाडीमा सीमित रहेको पीएसजीले दुई गोलको अग्रता जोगाउन सकेन । मोनाकोको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पेले…