काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । ‘बी’ डिभिजन लिगअन्तर्गत हिजोका दुबै खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित एन्फा मैदानमा सम्पन्न पहिलो खेलमा…