काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नयाँबस्तीले एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउन बाध्य भयो । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई…