Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


चेम्बरको वार्षिकोत्सवमा दौड प्रतियोगिता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । सोही क्रममा चेम्बरले आज काठामाडौंमा दौड प्रतियोगिता आयोजना गरेको छ । दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । पुरस्कार वितरण समारोहमा चेम्बरका…