काठमाडौं । मेयर्स कप क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर–११ लाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । यस्तै, कुशल भुर्तेलले…