Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ला लिगा : रियाल मड्रिड विजयी

काठामडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एल्चेलाई २–१ ले हराएको छ । आफ्ने मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले निर्णायक प्रदर्शन गरे । खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिएका थिए । तर साविक विजेता रियालका बेन्जमाले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे…