Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


साउथह्याम्पटनलाई हराउँदै एभर्टनको शिर्ष चारभित्र पर्ने सम्भावना जिवितै

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे । जितसँगै एभर्टनले प्रिमियर लिगको अंक तालिकामा शिर्ष चारभित्र पर्ने संभावना जिवित पारेको छ । २५ खेलबाट ४३ अंक जोडेको एभर्टन सातौं स्थानमा रहेको छ । एक खेल…