Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


बागमतीको लगातार तेस्रो जित, पृथुको अर्धशतक

काठमाडौं । प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य ४ विकेट गुमाएर १० बल बाँकी छँदै पूरा गरेर बागमतीले लगातार तेस्रो जित निकालेको हो । बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय…