Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


आर्मीलाई १ सय ३२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले त्रिुभवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभरमा अल आउट भएर १ सय ३१ रन बनाउँदा त्रिभुवन आर्मी क्लबलाई १ सय ३२ रनको सामान्य लक्ष्य पाएको हो । प्रदेश १ का लागि विवेक…