काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने भएका हुन् । उद्घाटन खेल माघ ७ गते दशरथ रंगशालामा हुनेछ । अन्य खेलहरु भने एन्फा…