काठमाडौं । प्रिमियर क्लबहरु चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब बर्मीङ्घम सिटीलाई ३–० ले हराउँदै म्यान्चेस्टर सिटी चौथो चरणमा उक्लेको हो । सिटीका शिर्ष खेलाडी सर्जियो अगुएरोलाई कोरोना संक्रमण भएपछि यो खेल गुमाएका थिए । अगुएरोको अनुपस्थितिमा म्यान…