Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : अस्ट्रेलियाको १ सय ३ रनको अग्रता

काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन अष्ट्रेलियाले अग्रता बनाएको छ । सिड्नीमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले १ सय ९७ रनको अग्रता बनाएको हो । भारतलाई पहिलो इनिङ्समा अलआउट गर्दै दोसो इनिङ्स थालेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ । अष्ट्रेलियाका लागि मार्नुस लेबुसचेन ४७ रन र स्टिभन स्मिथ २९…