काठमाडौं । गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन ध्यानकर्षण पत्र…