Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


राष्ट्रिय खेलकुद परिषद्ले पूर्णता नपाउँदा खेलकुद गतिविधि गर्न कठिन

काठमाडौं । गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा ढिलाइ भएको भन्दै खेलकुद सम्बद्ध निकायले आलोचना गर्न थालेका छन् । ऐन कार्यान्वयनका लागि नियमावली बन्ने क्रममा छन् भने गठन हुनु पर्ने राष्ट्रिय खेलकुद परिषद्ले पनि पूर्णता पाएको छैन । परिषद् गठन नहुँदा ऐनले बोकेको मर्मलाई सम्बोधन गर्न पनि ढिलाइ भएको छ…