Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


जिल्ला भलिबल संघ कपकाे उपाधि सानीभेरीलाई

रुकुम पश्चिम । सदरमुकाम मुसीकोटमा सञ्चालित प्रथम जिल्ला भलिबल संघ कप सानीभेरी गाउँपालिका–७ ले हात पारेको छ । खलङ्गास्थित बह्राटाकुरामा बिहीबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका–५ लाई ३–१ को सोझो सेटमा पराजित गर्दै सानीभेरी–७ ले उपाधि जितेको हो । उपाधिसँगै सानीभेरी–७ ले कप र नगद ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उप–विजेता बाँफिकोट–५…