Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना रोकियो बराबरीमा

काठमाडौं, पुस १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ । खेलमा लियोनल मेस्सी मैदान बाहिरै थिए । मेस्सी बिनाको बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो । चोटका कारण मेस्सी मैदानमा उत्रन सकेका थिएनन् । आफू दर्शक बनेको खेलमा मेस्सीले पराजय देख्नु परेको हो ।…