Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


प्रिमियर लिगः आर्सनलद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट, ग्रानिट झाका र बकायो साकाले एक एक गोल गरे । पराजित टोली चेल्सीका ट्यामी अब्राहमले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई २–० ले हराउँदा एभर्टनले शेफिल्ड…