काठमाडौं । विश्वकै चर्चित फ्रेन्चाईज क्रिकेट प्रतियोगिता इण्डीयन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सन् २०२२ देखि १० टिम सहभागि हुने भएका छन् । भारतीय क्रिकेट बोर्डको हिजो बसेको बैठकले आईपिएलमा दुई टोली थप्ने निर्णय गरेको हो । आईपिएलमा सुरुवातदेखि नैं ८ टोली सहभागि हुँदै आएका थिए । भारतको अहमदावादमा हिजो भएको बार्षिक साधारण सभाले…