Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


पाकिस्तानी कप्तान आजमले आइतबारको खेल गुमाउने

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट गुमाउने भएका छन । अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट गुमाउने भएको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको दोस्रो तथा अन्तिम टेस्ट आइतबार हुँदैछ । आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १–० ले…