काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्य रहेको बागमतीले दोस्रो जित हासिल गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गर्यो । कीर्तिपुर मैदानमा भएको खेलमा बागमतीले दिएको तीन सय रनको चुनौती पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा अलआउट…