Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


युएफा च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पिएसजी भिड्दै

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा आज राति बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् । जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा छ । उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । सेमिफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै बायर्न फाइनल पुगेको हो ।…