Logo २१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026


टोकियो ओलम्पिक : १४ स्वर्णसहित चीन पहिलो नम्बरमा

काठमाडौं । जापानको टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १४ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई उछिन्दै चीन पुनः शीर्ष स्थानमा उक्लिन सफल भएको हो । चीनले हालसम्म १४ स्वर्ण, ६ रजत र ९ कास्यसहित २९ पदक पाउँदा अमेरिका १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक…