Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


युरोकप: इटाली नक आउट चरणमा, वेल्स र रुस विजयी

एजेन्सी । स्विटजरल्याण्ड्लाई हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरण्ममा प्रवेश गरेको छ । इटालीको रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्विटजरल्याण्डलाई ३–० ले पराजित ग¥यो । इटालीको जितमा म्यानुएल लुकाटोलीले दुई गोल गरेभने सिरो ईमोबिलले एक गोल थपे । लगातार दुई जितसहित समुह ‘ए’ मा ६ अंक जोडेको इटालीले एक खेल…